site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 अनुहारमा बेसार दलेर सरकारको विरोध (तस्बिरमा)
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा लगातार बेसार खाए कोरोना निको हुने दाबी गरिरहेपछि काठमाडौंमा युवाहरुले सरकारको विरोधमा अनुहारमा बेसार दलेर सडकमा प्रदर्शन गरेका छन् । सामाजिक दुरी कायम गरेर युवाहरुले काठमाडौंको सहिदगेटमा प्रदर्शन गरेका हुन् ।
आरडीटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने उनीहरुको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro