site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण 
SkywellSkywell

दाङ । घोराही उपमहानगरपालिकामा कोरोना व्यवस्थापनमा खटिएका चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ४६ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका वडा नं. ३ का ४८ वर्षीय पुरुष तथा घोराही उपमहानगरपालिका वडा नं. ४ का ५७ वर्षीया महिला र घोराही ४ कै ३१ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो । 

KFC Island Ad
NIC Asia

यसअघि दाङको लमही नगरपालिकामा १ र राप्ती गाउँपालिकामा १ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । योसँग दाङमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ६ पुगेको छ ।  

यसैबीच कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका दाङका दुई स्वास्थ्यकर्मीसहित १२ जना सोमबार डिस्चार्ज भएका छन् ।

Royal Enfield Island Ad

कोरोना विषेश अस्पताल बेलझुण्डी आइसोलेसनमा भर्ना भएकामध्ये दुई जना स्वास्थ्यकर्मीसहित १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । 

गढवा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको जनता माध्यामिक विद्यालयमा सञ्चालित क्वारेन्टिनमा कार्यरत रहेका बेला कोरोना संक्रमण देखिएपछि लमही १ का ४० वर्षीय पुरुष र राप्ती गाउँपालिका ८ का ३६ वर्षीय स्वास्थ्यकर्मी आइसोलेसनमा भर्ना भएका थिए । 

भर्ना भएको १५ दिनपछि कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि अस्पतालबाट उनिहरुलाई डिस्चार्ज गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १, २०७७  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro