site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा बिहीबार थप १५ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास प्रसाद देवका अनुसार बंगलाचुली गाउँपालिकाका ६, घोराही उपमहानगरपालिकाका ५, राजपुर गाउँपालिकाका ३ र बबई गाउँपालिकाका एक जनामा कोरोना संक्रमभण पुष्टि भएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार बंगलाचुली गाउँपालिका वडा नं ३ का १७ र २२ वर्षीय पुरुष, बंगलाचुली गाउँपालिका वडा नं ४ का १६, १८, २३ र २४ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २३ वर्षीया महिला रहेका छन् । 

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं २ का १८ र २१ वर्षीय पुरुष तथा घोराही ९ का २२, २३ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Global Ime bank

त्यस्तै राजपुर गाउँपालिकाका वडा नं ३ का २७ बर्षीया र वडा नं ४ का २६ बर्षीया पुरुषमा पनि कोरोना पुष्टि भएको हो । त्यसैगरी बबई गाउँपालिका वडा नं ५ का १९ बर्षीया पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement