site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 रोल्पामा बेवारिसे बम विस्फोट, ४ बालबालिकाकाे मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । रोल्पामा बम विस्फोट हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधवार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए ।

बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको थियो । पुरानो बमलाई नचिनेर खेलाउने क्रममा उक्त घटना भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–७ का १४ वर्षीय लोकिराम डागी, ११ वर्षीया बिमल डाँगी, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका डीएसपी गुरुङले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय