site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कमेडी च्याम्पियन’बाट बाहिरिए विष्णुप्रसाद, ग्रान्ड फिनालेमा सुमन, हिमेश र खड्गबहादुर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट विष्णुप्रसाद गौडेल बाहिरिएका छन् । 

सुमन कोइराला र खड्गबहादुर पुन ग्रान्ड फिनालेमा पुग्दा विष्णु बाहिरिएका निर्णायक मध्येका एकले जानकारी दिए । यद्यपि आजको श्रृंखला प्रशारण हुन बाँकी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

२६औं शृंखलामा पफर्मर अफ द राउन्ड हुँदै हिमेश पन्त ग्रान्ड फिनालेमा यस अघि नै पुगिसकेका छन् । 

ग्रान्ड फिनालेमा सुमन कोइराला, हिमेश पन्त र खड्गबहादुर पुनलाई देखिने छ । 

Global Ime bank

सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । 

‘कमेडी च्याम्पियन’ लाई विशाल भण्डारीले निर्देशन गरिरेहका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय