site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल आइडलमा रचनालाई सर्वाधिक भोट
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमालले सबैभन्दा धेरै भोट पाएकी छिन् । आयोजकले भोट संख्या भने खुलाएको छैन ।

गत दुई हप्ता पनि रचनाले नै सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा लइिएको छ । झापाकी रचनाका केही गीत पनि सार्वजनिक भइसकेका छन् । नेपाल आइडलमा अब ८ जना प्रतिस्पर्धी बाँकी छन् । 

यो हप्ता पोखराकी ममता गुरुङ बाहिरिएकी छिन् । 

Global Ime bank

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  २२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय