site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रभु मनि ट्रान्सफर  भारत र आईटीजेड क्यास कार्ड लिमिटेड  मुम्बईबीच रेमिटेन्स कारोबार गर्ने सम्झौता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली ।  प्रभु मनि ट्रान्सफर भारतले आफ्नो एजेन्ट बिस्तार गर्ने क्रममा  आईटीजेड क्यास कार्ड लिमिटेड (ITZ Cash Card Limited) मुम्बईसंग नेपालमा पैसा पठाउनको लागि रेमिट्यान्स  संझौता गरी कारोबार सुरु गरेको छ | जस अनुसार भारतमा रहेका नेपालीहरुले आफ्नो नागरिकताबाट भारतभरि छरिएर रहेका १ लाख भन्दाबढी आईटीजेड क्यास कार्ड लिमिटेडका एजेन्ट संजालबाट नेपालमा सजिलै पैसा पठाउन सक्नेछन् । आईटीजेड क्यास कार्ड लिमिटेड भारतको रेमिटेन्स कारोबारगर्ने एक प्रतिष्ठित कम्पनी हो ।

प्रभु मनी ट्रान्सफरका भारत प्रमुख सुनील मिश्रकाअनुसार भारतबाट पठाईएको पैसा, प्रभु बैंकको खातामा वा नेपालस्थित अन्य बैंकको खातामा वा सहकारी संस्थाको खातामा तुरुन्तै जम्मागर्ने सकिनेछ र प्रभु बैंकका नेपालभरीका शाखा अथवा प्रभु मनि ट्रान्सफरको नेपालभरीका ७ हजार भन्दाबढी एजेन्ट नेट्वोर्कमार्फत तुरुन्तै नगद भुक्तानी लिन सकिन्छ ।

भारतबाटै प्रभु बैंकमा आफ्नो खाता खोली रकम जम्मा गर्ने व्यबस्था हुनको साथै निशुल्क रेमिट्यांस कार्ड उपलब्ध गराउने व्यबस्था पनि मिलाइएको छ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०७४  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय