site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति भण्डारी र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका छन् ।
पाँच दिने भारत भ्रमणमा आएकी भण्डारीलाई नेपाली समयअनुसार पौने पाँच बजे प्रधानमन्त्री मोदीले भेट गरेका थिए । राष्ट्रपति भण्डारीलाई मंगलबार नै भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिँह र वित्तमन्त्री अरुण जेट्लीले पनि भेट गरेका थिए ।
राष्ट्रपति भण्डारीले भारतीय प्रधानमन्त्रीसँगको भेटमा संविधान कार्यान्वयनमा नेपाल लागिरहेको उल्लेख गर्दै भारत लगायत अन्तर्राष्ट्रिय समुदायको पनि सद्भावको आवश्यकता रहेको बताएकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय