site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षी र प्रधानमन्त्रीको स्वागत 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीको स्वागतका लागि राखिएको ‘गार्ड अफ अनर’ कार्यक्रममा भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री मोदीले स्वागत गरेका हुन् ।
राष्ट्रपति भण्डारीका प्रमुख भेटवार्ता आजै सकिनेछन् ।
राष्ट्रपति भण्डारीले राष्ष्ट्रपति भवनमै भएको कार्यक्रममा आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेमा आफु विश्वस्त रहेको बताएकी थिइन् ।

\"\"
तस्बिर, भारतीय विदेश मन्त्रालय 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय