site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सलमानको ‘किक–२’ २०२० को ईदमा नआउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बलिउडका दबंग खान सलमान हरेक वर्ष ईदको उपहार स्वरुप दर्शकहरुलाई नयाँ चलचित्र पस्कने गर्दछन् । सलमानसँग भिड्नुपर्छ भनेर अरु चलचित्रहरु ईदमा रिलिज हुँदैनन् ।
यो वर्षको ईद पनि सलमानको ‘किक २’ रिलिज हुने अनुमान गरिएको थियो । तर ‘किक २’ का निर्देशक तथा निर्माता साजिद नाडियाडवालाले चलचित्र २०२० को ईदमा नआउने बताएका छन् ।
चलचित्रको स्क्रिप्ट भर्खरै लेख्न सुरु गरेकोले आउने ईदमा चलचित्र रिलिज नहुने उनले बताए ।  
नवभारत टाइम्स


 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १२:४०
प्रतिक्रिया दिनुहोस्