काठमाडौं । गायक कमल खत्री नयाँ गीत लिएर दर्शक तथा स्रोता माझ आएका छन् ।
सुदिप लम्सालको शब्द रहेको गीतमा स्वरसँगै संगीत पनि कमल स्वम्को छ ।
कमल खत्री र सिम्पल खरेलले ‘पहिलो माया...’ गीतको भिडियोमा अभिनय गरेका छन् ।
भिडियो निर्देशन सिम्पल खरेलले गरेकी छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com