site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘चचहुई’ का दुई पोस्टर सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आगामी मंसिर ६ गते रिलिज हुने चलचित्र ‘चचहुई’ का दुई पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा आर्यन सिग्देल, मिरुना मगर, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायत कलाकार देखिन्छन् । 
चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । निर्माता अमृत गोले लामा हुन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १३:२५
प्रतिक्रिया दिनुहोस्