site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जिम्मेवार हुन पत्रकारलाई स्वस्तिमाको सुझाव
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले पत्रकारप्रति आक्रोश पोखेकी छन् । आफूले बोल्दै नबोलेको अर्की अभिनेत्री पूजा शर्मासँग आफ्नो नाम जोडिएको भन्दै उनले फेसबुक स्टाटस लेखेकी हुन् । आफूले आफ्नो धर्म नभुलेजस्तै पत्रकारले पनि आफ्नो धर्म नबिर्सिन र जिम्मेवार हुन उनले सुझाव दिएकी छन् ।

शुक्रबार आफ्नो आगामी फिल्म ‘हजार जुनी सम्म’ को ट्रेलर रिलिज कार्यक्रममा कलाकारको पारिश्रमिकको बारेमा उनले बोलेकी थिइन्, जुन मिडियामा भाइरल भएको थियो । उनको अभिव्यक्तिलाई लिएर पूजा शर्मासँग नाम जोडेर समाचार सम्प्रेषण भएपछि उनले उनले आक्रोश पोखेकी हुन् ।
 

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १४:०८
प्रतिक्रिया दिनुहोस्