site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘एंग्री बर्ड्स मूवी–२’मा रेडको आवाज बन्दै कपिल शर्मा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भारतका चर्चित अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खानले ‘द लायन्स किंग’ मा भ्वाइस ओभर दिएका थिए । अब यो लिस्टमा भारतका चर्चित कमेडियन कपिल शर्मा पनि सामेल भएका छन् ।

कपिल ‘द एंग्री बर्डस् मूवी २’ को हिन्दि भर्सनमा क्यारेक्टर रेडको आवाज बन्ने भएका छन्् । कपिलले ट्विटरमा रेडसँग आफ्नो आवाज भरेर भिडियो सेयर गरेका छन् । ट्रेड एनालिस्ट तरण आदर्शले पनि यो कुराको जानकारी ट्विटर मार्फत दिएका हुन् । फिल्म यही २३ अगस्टमा रिलिज हुँदैछ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १३:४५
प्रतिक्रिया दिनुहोस्