साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सरौतो’ टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सुमी मोक्तानलाई ‘एक्सन’ अवतारमा प्रस्तुत गरिएको छ ।
टिजरमा सुमीसँगै सन्नी सिंह र लियो ट्यांक मुख्य रुपमा फिचर्ड छन् । कात्तिक २२ गते रिलिज हुने चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, लगायतको अभिनय रहेको छ ।
हरि हुमागाईंको डेब्यु निर्देशन रहेको चलचित्रमा रिभेन्जको कथा छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६ १५:४७
प्रतिक्रिया दिनुहोस्