site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जनजाति फिल्म अवार्ड घोषणा, पहिलो संस्करण थाइल्यान्डमा

काठमाडौं । जनजाति फिल्म एवं संगीत अवार्ड घोषणा भएको छ । हुकुम मल्टिमिडियाले ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९ थाइल्यान्डमा आयोजना गर्न लागेको हो । 

सोमबार राजधानी पत्रकार सम्मेलन गर्दै आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड गर्न लागिएको जानकारी हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बम्जनका अनुसार ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । कूल ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने भएको छ । 

फिल्मतर्फ १६ र संगीततर्फ ११ विधा राखिएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  १५:३०
प्रतिक्रिया दिनुहोस्