साहित्य

काठमाडौं । गायक कालीप्रसाद बाँस्कोटा र गायिका पुजा थापाले नयाँ गीत सार्वजनिक गरेका छन् ।
‘बोली नै फुटेन’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ भने स्वर कालीप्रसाद र पुजा को छ ।
गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रियंका खड्का फिचर्ड छन् । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ १६:०१
प्रतिक्रिया दिनुहोस्