site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रेखाको चलचित्र रेनेशाले निर्देशन गर्दै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नायिका रेखा थापाको चलचित्र रेनेशा राईले निर्देशन गर्ने भएकी छिन् । ‘इन्टु मिन्टु लन्डन’मा निर्देशन गरेकी रेनेशाले रेखाको चलचित्र निर्देशन गर्न लागेकी हुन् । 

अभिमन्यू निरवीको कथामा रेनेशाले चलचित्र निर्देशन गर्ने भएकी हुन् । दसैंपछि चलचित्र फ्लोरमा जाने छ । 

चलचित्रमा कोको कास्ट हुने र चलचित्रको नाम के हुने रेखाले जानकारी दिएकी छैनन् ।  
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १५:४५
प्रतिक्रिया दिनुहोस्