साहित्य

काठमाडौं । कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘बुढो हुन मन छैन’ बोलको गीतमा स्वर तथा शब्द हरिवंश स्वयम्को छ ।
गीतमा बुढेसकाल लागेपछि आम बृद्धबृद्धाले भोग्नु पर्ने समस्यालाई समेटिएको छ ।
गीतको म्युजिक भिडियोमा हरिवंश आचार्य र नरेन्द्र कंशाकार फिचर्ड छन् ।
दीर्घ गुरुङले खिचेको भिडियो सुदन केसीले निर्देशन गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ १५:१५
प्रतिक्रिया दिनुहोस्