site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
राष्ट्रपतिकी छोरीको बिहेको निम्तो मान्न शीतलनिवास पुगे पूर्वराजा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको बिहेको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवास पुगेका छन् ।
राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीको विवाह पूर्व राष्ट्रपति रामवरण यादवका नाती अभिषेश यादवसँग हुँदैछ । विवाह समारोहमा उपस्थित हुन अभिषेश बरियात लिएर बिहान नौ बजे शितलनिवास पुगेका थिए ।  पूर्वराजा शाह भने केहीबेर अघि शीतल निवास पुगेका हुन् ।

तस्बिर, किरण नेपालको ट्विटरबाट


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय