site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मुना र भगिरथको ‘दिल खोलेर देखाउँथे’ बजारमा (भिडियोसहित)

काठमाडौं । लोकदोहोरी गायिका मुना थापा मगर र भगिरथ चलाउनेको लोकदोहोरी गीत बजारमा आएको छ । ‘दिल खोलेर देखाउँथे’ बोलको गीत बिहीबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द तथा लय संकलन एडमीन आरसीको छ । त्रिपुरा म्युजिकले बजार व्यवस्थापन गरेको गीतको भिडियोमा अभिनय आशा खड्का लगायतका कलाकारले गरेका छन् । कपिल लामाले निर्देशन गरेको भिडियो सुजन शाहीले सम्पादन गरेका छन् ।
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७३  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro