site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घिसिङको जोड सेयर निष्कासनमा, सरकार प्राधिकरण नै टुक्र्याउनेतिर !
घिसिङको जोड सेयर निष्कासनमा, सरकार प्राधिकरण नै टुक्र्याउनेतिर !प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिम विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरूलगायत विश्लेषण गरी रेटिङ गरेको थियो । तेस्रोपटक ‘डबल ए प्लस’ पाएसँगै घिसिङ आईपीओ निष्कासन निम्ति दौडधुपमा छन् ।“सर्वसाधारणलाई सेयर निष्कासनका लागि रेटिङ भएको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकेका छौं,” उनले भने, “सरकारबाट स्वीकृति पाउनासाथ प्रक्रिया अगाडि बढ्छ, सेयर निष्कासनबाट सङ्कलित रकम ठूला विद्युत् जलविद्युत आयोजनामा लगानी गनछौं ।”