site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुपाल्चोकमा पहिराले मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मेलम्ची। अविरल वर्षाका कारण गए राति २ बजे पहिरो जाँदा राम्चे–६ मा केही टहराभन्दा माथिबाट पहिरो खस्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोक राम्चे–६ पुरानोगाउँ भन्ने स्थानमा पहिरो जाँदा तीन टहरा पुरिएका हुन् । पहिरामा परी चन्द्रकान्त तिमिल्सेनाका जेठा छोरा रामकुमारको मृत्यु भएको छ भने कान्छा छोरा उद्धव र छोरी सम्झना अझै बेपत्ता छन् । 
पहिराले पुरिएका चन्द्रकान्त र उनकी जेठी बुहारी मुस्किलले बाँच्च सफल भएका छन् । उनीहरु घाइते भएकाले अहिले बाह्रबिसे उपस्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए। 
उनका अनुसार अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । रासस 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७३  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय