site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या प्रकरण सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि एक किशोरी बलात्कृत भएकी छिन् । बिहीबार राति २ बजे कञ्चनपुरको बेल्डाँडीकी एक १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको आशंका स्थानीयको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेरसिंह कठायतले भने स्वास्थ्य परीक्षणपछि मात्र बलात्कार भएको हो–होइन थाहा हुने बताए । “म घटनास्थल पुगेको छु, स्वास्थ्य परीक्षणबाट मात्रै सबै कुरा थाहा हुन्छ,’’ उनले भने । घटनामा संग्लन भएकाको पहिचानसमेत भइसकेको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय