site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विराटनगरमा हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएका आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको छ । उनीमाथि ३ गोली प्रहार भएको बताइएको छ । आचार्यलाई विरानगरस्थित जतुवामा आइतबार बिहान ३ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । गोली प्रहार भएको स्थानमा मंगोल नेशनल अर्गनाइजेसनको पर्चा भेटिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०७४  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय