site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रनवे परेडमा सेलिब्रेटी मोडलको क्याटवाक
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचारका लागि सहयोग गर्ने उद्देश्यले शनिवार भएको रनवे परेड–२०७४ शीर्षकको च्यारिटी फेसन शो आयोजना गरियो । 
चलचित्र अभिनेता यशराज गराचद्वारा कोरियोग्राफी गरिएको उक्त फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

१६ जना महिला तथा ११ जना पुरुषा मोडलद्वारा पहिरन प्रदर्शन गरिएको उक्त फेसन शोमा लोकप्रिय कलाकारहरुले क्याटवाक गरेका थिए । 

\"\"

Global Ime bank

फेसन शोमा वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल–२०१७ अक्षय रायमाझी तथा बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले सोस्टपरको रुपमा क्याटवाक गरेका हुन् । 

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement