कास्कीमा ८ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना

कास्कीमा ८ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा ५, स्याङ्जामा १, लम्जुङमा ३, कास्कीमा ८ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २१४ रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् । 
 

प्रतिकृया दिनुहोस
ad