site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कास्कीमा ८ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा ५, स्याङ्जामा १, लम्जुङमा ३, कास्कीमा ८ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २१४ रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC