site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी यू–१६ इस्ट जोन कप च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता
तस्बिर : क्यान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको नेपाली टोली स्वदेश फर्किएको छ । टोली आइतबार राति स्वदेश फर्किएको हो । 

खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपालले शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरमाथि दुई विकेटको जित निकाल्दै च्याम्पियन बनेको थियो । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २३:५३
प्रतिक्रिया दिनुहोस्