site stats
बाह्रखरी :: Baahrakhari
मदन र मनमोहनसँग अध्यक्षको फोटो
एमालेको कार्यक्रममा पुष्पलाल, मदन र मनमोहनसँग अध्यक्षको फोटो राख्न निर्देशन
एमालेको कार्यक्रममा पुष्पलाल, मदन र मनमोहनसँग अध्यक्षको फोटो राख्न निर्देशन“सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषयः सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएको छ,” अपानिमा भनिएको छ, “कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक) अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ ।”