बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लोकमान सिंह कार्कीको घरमा सर्वोच्चको म्याद तामेल गर्दै
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, असोज १९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतका तामेलदारहरुले बुधवार पर्चा खडा गरी म्याद तामेल गर्दैछन् ।
व्यक्तिका नाममा जारी भएको म्याद निजलाई बुझाउन नसके पर्चा खडा गरी घरमा टाँस गर्ने प्रचलन छ । यसरी टाँसिएको पर्चा म्याद बुझाएसरह मानिन्छ । 
आयोगमा कार्कीको नियुक्तिको निर्णयका सम्बन्धमा पुनः सुनुवाई गर्ने सर्वोच्चको निर्णयपछि जारी भएको म्याद कार्कीलाई बुझाउन नसकेपछि यसरी पर्चा खडा गरी घरमा म्याद टाँस गर्न लागिएको हो ।
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, असोज १९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्