site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले असोज ८ गते केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बुधबार बसेको हेडक्वार्टर बैठकले शनिबार सचिवालयको बैठक बस्ने निर्णय गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । 
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता भुषालले भनिन्, “संगठनात्मक विषयबारे निर्णय लिन आगामी असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरिएको छ ।”
प्रवक्ता भुषालका अनुसार केन्द्रीय सचिवालयको बैठक असोज ८ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७३  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC