बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
माओवादी केन्द्रको हेडक्वार्टर बैठक असोज ८ गते बस्ने
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, असोज ५, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले असोज ८ गते केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बुधबार बसेको हेडक्वार्टर बैठकले शनिबार सचिवालयको बैठक बस्ने निर्णय गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । 
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता भुषालले भनिन्, “संगठनात्मक विषयबारे निर्णय लिन आगामी असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरिएको छ ।”
प्रवक्ता भुषालका अनुसार केन्द्रीय सचिवालयको बैठक असोज ८ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, असोज ५, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्