बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
डा. गोविन्द केसीले दिए एक हप्ताको अल्टिमेटम
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, असोज ३, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । स्वास्थ्य तथा मेडिलक शिक्षाको सुधारका अभियान्ता डा. गोविन्द केसीले सरकारलाई आफ्ना माग पूरा गर्न थप एक साताको समय दिएका छन् । 
सरकारले यस अघि गरेका चारवटा लिखित सम्झौता मध्ये तीनवटा सम्झौता कार्यान्वयनको खाका प्रस्तुत गरेकाले थप एक साताको समय दिइएको डा. केसीले बताए । 
सोमबार पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लाउने प्रक्रिया अगाडि नबढे असोज १० गते अपरान्ह चार बजेबाट आमरण अनशन सुरु गर्ने जानकारी दिए ।  
यसअघि केसीले माग पूरा नभए आजबाट आमरण अनशनमा बस्ने बताएका थिए । 
 
Nepal Investment bank
Nepal Investment bank
सोमबार, असोज ३, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्