site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ हरि बर्तौलाको मृत्यु भएको छ । 
शुक्रबार दिउँसो घाँस काट्न चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका बर्तौला बेपत्ता भएका थिए । बेपत्ता भएका बर्तौलाको खोजी गर्दा शनिबार बिहान अमृते पोस्ट नजिक शव फेला परेको निकुञ्जले जनाएको छ । रासस 
प्रकाशित मिति: शनिबार, असोज १, २०७३  १२:३५
प्रतिक्रिया दिनुहोस्