site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यकामा वर्षा, विष्णुमती र धोबी खोलामा जलसतह बढ्दो
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यका आसपास जिल्लामा शुक्रबार राति पानी परिरहेको छ । काठमाडौंस्थित विष्णुमती र धोबी खोलामा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

"काठमाडौंस्थित विष्णुमती नदी गोंगबु र धोबी खोला जलमापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको छ," विभागले आइतबार राति जारी गरेको सूचनामा भनिएको छ ।

विभागले सतर्कता तह आसपास रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरूले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्