बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पूर्वसभासद् चौधरीको निधन
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, भदौ ३०, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

राजविराज । पूर्वसभासद् डा लक्ष्मीलाल चौधरीको ७८ वर्षको उमेरमा बुधवार निधन भएको छ । सप्तरीको हरिहरपुर–९ निवासी चौधरीको आफ्नै घरमा निधन भएको बताइएको छ ।

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका पूर्वप्राध्यापकसमेत रहेका चौधरी पहिलो संविधानसभा  विसं २०६४ सालमा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सभासद् बनेका थिए ।  चौधरीलाई बुधबार साँझ सामाजिक परम्पराअनुसार गाउँमै अन्त्येष्टि गरिएको छ । सभासद् चौधरीका दुई छोरा र दुई छोरी रहेका छन् । रासस

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, भदौ ३०, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्