बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सात उच्च अदालत स्थापना गर्ने सरकारको निर्णय
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, भदौ २९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । सरकारले मुलुकका विभिन्न सात स्थानमा उच्च अदालत स्थापना गर्ने निर्णय गरेको छ । मुलुकका सात प्रदेशमा सात उच्च अदालत गठन गर्ने निर्णय गरेको हो ।   बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । विराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, वीरेन्द्रनगर र दिपायलमा उच्च अदालत राख्ने निर्णय गरेको हो । त्यसैगरी मन्त्रिपरिषद बैठकमा भारत भ्रमणका बेला कुनै पनि नयाँ सन्धि सम्झौता नगर्ने तथा पुराना सम्झौता पुनरावलोकन गर्ने निर्णय गरेको छ । बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्