site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । सरकारले मुलुकका विभिन्न सात स्थानमा उच्च अदालत स्थापना गर्ने निर्णय गरेको छ । मुलुकका सात प्रदेशमा सात उच्च अदालत गठन गर्ने निर्णय गरेको हो ।   बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । विराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, वीरेन्द्रनगर र दिपायलमा उच्च अदालत राख्ने निर्णय गरेको हो । त्यसैगरी मन्त्रिपरिषद बैठकमा भारत भ्रमणका बेला कुनै पनि नयाँ सन्धि सम्झौता नगर्ने तथा पुराना सम्झौता पुनरावलोकन गर्ने निर्णय गरेको छ । बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC