site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेसी मोर्चालाई सरकारमा ल्याउन मात्र संविधान संशोधन : थापा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रि भारत भ्रमणमा जानु अघि मधेसवादी दललाई सत्तामा ल्याउन संशोधन प्रस्ताव दर्ता मात्र गर्न लागेको आरोप लगाए । उनले मधेषको समस्या नेपालको आन्तरिक समस्या भएकाले यसलाई तत्काल समधान गर्न नलागेर प्रधानमन्त्रि भारत जानु भन्दा पहिला संशोधन गरेर नेपाली जनताको आखामा छारो हाल्न लागेको वताएका हुन् ।
संशोधनका लागि संसदमा दुई तिहाई मत आवश्यक पर्ने भए पनि अहिलेकै अवस्थामा प्रमुख प्रतिपक्षी एमाले र आफूहरुले समर्थन गर्ने अवस्था नभएको भन्दै मधेसको समस्या समाधान गर्ने भन्दा पनि संशोधनमा एमाले, राप्रपा नेपालले असहयोग गरे भनेर जनताको आँखामा छारो हाल्ने प्रयासमात्र भएको वताए ।
प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाग लिन दैलेख जाने क्रममा मिडिया नेपालद्वारा वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावबारे अहिलेसम्म प्रतिपक्षी दलसँग परामर्श नगरिएको बताउँदै उनले संविधान कार्यान्वयन र तीव्र आर्थिक विकासका लागि योजनाबद्ध कार्यतालिका बनाएर काम गरिरहेको आफूसमेत सहभागी केपी ओली नेतृत्वको सरकार अपदस्थ गर्नु संविधान असफल बनाउने षडयन्त्रबाहेक अरु केही नभएको बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७३  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC