site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

काठमाडौं । झापाको दमकमा रहेको इलाका प्रहरी कार्यालयको प्रहरी हिरासतमा रहेका एक अभियुक्तले आत्महत्या गरेका छन् । 

श्रीमती हत्याको आरोपमा अनुसन्धानका लागी प्रहरी हिरासतमा रहेका झापा गौरीगञ्ज गाउँपालिका–३ का ५१ वर्षीय हरिनारायण यादवले  शनिबार प्रहरी कार्यालयको शौचालयमा झुन्डिएरु आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

Dabur Nepal

यादव झुुण्डीएको अवस्थामा आइतबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ । यादव गत पुस ५ गते पक्राउ परेका थिए । शौचालय गएका यादव लामो समयसम्म

ननिस्किएपछि चिहाएर हेर्दा झुण्डिएको अवस्थामा  भेटेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दीपक गिरीले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro