site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेलम्चीको नाकाेते क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा आकस्मिक बाढी आउनसक्ने चेतावनी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिन्धुपाल्चोक मेलम्चीको नाकाेते र आसपास भारी वर्षा मापन भएको छ । 

मेलम्ची नदी नाकाेतेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

"मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ । भोलि बिहानसम्म ‍अति उच्च सतर्कता अपनाऔँ," महाशाखाले एसएमएसमार्फत भनेको छ ।

गत वर्ष मेलम्चीमा बाढीले ठुलो क्षति पुर्‍याएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement