site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाबाट एकजनाको मृत्यु, १३५ संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ संक्रमणका कारण आज एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ४१ वटा नमुना परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आज ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार ४३९ पुगेको छ ।

आज ३२ हजार ५१५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय