site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकता विधेयक संसद्मा पेस 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक संसद्मा पेस गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पेस गरेका हुन् ।

त्यसअघि, विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि बैठकमा  नेकपा (एमाले)का सांसदहरू शेरबहादुर तामाङ र भीम रावल तथा नेमकिपाका सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय