site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१२ सय मेगावाटको बूढीगण्डकी बनाउन सरकारले कम्पनी खोल्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी परियोजना सम्पन्न गर्न कम्पनी खोल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

ऊर्जा मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको बताइएको छ ।  ऊर्जा मन्त्रालयले बूढीगण्डकी आयोजना निर्माणका लागि कम्पनी मोडल तयार पारेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले तयार पारेको संस्थापक लगानीकर्ताको मोडालिटी तयार भएको छ ।

चिनियाँ कम्पनीलाई दिने यसअघिको सरकारको निर्णय गत वैशाखमा खारेज गर्दै सरकार आफैंले बूढीगण्डकी निर्माण गर्ने निर्णय भएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय