site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानगरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको हो ।

धरानको भानुचोकमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका–२ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर–१ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठलगायत व्यक्ति उपस्थित थिए ।

मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्टबिनहरू भानुचोक वरपर राखिने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement