site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाम एकता मुलुकको आवश्यकता हो, तर नेताहरू एकताको पक्षमा छैनन् : झलनाथ खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले वाम एकता मुलुकको आवश्यकता भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका शीर्ष नेताहरू एकताको पक्षमा नरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

"मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो, तर वामपन्थी आन्दोलनका नेताहरू नै एकताको पक्षमा छैनन् । जबसम्म नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वाम एकता सम्भव हुँदैन," उनले भने ।

उनले बजेटमाथिको छलफलमा उपस्थित नभएर सांसहरूले उपेक्षा गरेको बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement