site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । शुक्रबार साँझ ६ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

सांसदहरूलाई संसद्मा बस्नका लागि ह्विप जारी भएकाले आजको बैठक स्थगित भएको उनले बताए । “संसद्मा विभिन्न विधेयक पारितका लागि सांसद्हरूलाई ह्विप जारी भएको छ । त्यसले गर्दा बैठक बस्ने नभ्याइने भयो,” उनले भने । 

उनका अनुसार अर्को बैठक कहिले बस्ने भन्ने तय भएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement