site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१९ यात्रु बोकेको तारा एयरको विमान सम्पर्कविहीन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पोखराबाट जोमसोङ जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान साढे १० बजेबाट विमान सम्पर्कमा नआएको हो । प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु रहेको बताइए पनि पुष्टि भएको छैन । 

विस्तृत विवरण केहीबेरपछि 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement