site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारलाई ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन भन्दै प्रश्न गरेका छन् । 

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसद्मा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले सरकारले जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने भन्दै प्रश्नसमेत गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले यसबारे प्रधानमन्त्रीको जवाफ समेत मागे । उनले आफ्नो नेतृत्वमा बनेको सरकारले नक्सा जारी गरे पनि त्यसलाई फिर्ता ल्याउन सरकारले पहल नगरेको बताए ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय