site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १० जना बिचौलिया पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १० जना बिचौलियालाई पक्राउ गरेको छ ।  

यातायात कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गराउने, कार्यालय बाहिर अनावश्यक भेला हुने १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेमा ललितपुर महानगर १४ तिखिदेवलका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखा दोलखा गाउँपालिका ७ घर भई ललितपुर १४ मा बस्ने ३४ वर्षीय विवेक थापा, धनुषा वटेश्वर ७ घर भई हाल ललितपुर १०  वस्ने ३५ वर्षीय दुनियाबहादुर राउत, काभ्रे महाभारत गाउँपालिका ५  घर भई हाल ललितपुर १ इमाडोल बस्ने २२ वर्षीय विशाल तामाङ, ललितपुर १४ का ३९ वर्षीय सुनिल बज्रचार्य, ललितपुर पाटनढोका १० का ३६ वर्षीय महेश सुवेदी, रामेछाप २६ वर्षीय शिव दर्जी, ललितपुर १३ का २६ वर्षीय राजेश सुनुवार, वारा निजगढ घर भई हाल ललितपुर कुसुन्ती १३ बस्ने २४ वर्षीय रोशन घिमिरे  र १० काभ्रे शिखर अंबोटे १ घर भई ललितपुर २१ बस्ने ३३ वर्षीय  कमल लामा रहेका छन् ।

उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय