site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वामदेवले लेखिदिए एकीकृत समाजवादीको भोट माग्ने गीत
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)बाट राजीनामा दिएर केही समययता राजनीतिमा निष्क्रय रहेका वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)को चुनावी गीत लेखिदिएका छन् ।

उनको शब्दमा तयार भएको चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ मंगलबार सार्वजनिक भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा संगीत कृष्ण केसीले दिएका छन् । 

गौतम नेकपा विभाजनयता नै पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छन् । उनी पूर्व पार्टी एमालेमा पनि फर्किएका छैनन् भने एमालेबाट विभाजन भएर बनेको दल एकीकृत समाजवादीमा पनि प्रवेश गरेका छैनन् ।

Global Ime bank

पछिल्लो समय मौन रहेका गौतमले एकीकृत समाजवादीको चुनावी गीत लेखेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement