site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चौधरी ग्रुपका संस्थापक लूनकरणदासको जन्म–शताब्दीमा तीन जना सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी’ एक कार्यक्रमका बीच सम्पन्न भएको छ । आइतबार थापाथलीस्थित बीएलसी होल्डिङ्स परिसरमा स्व. चौधरीको जन्म–शताब्दी कार्यक्रम आयोजना गरिएको थियो ।

बीएलसी होल्डिङ्स प्राली, बसन्त चौधरी फाउण्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र श्री लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १०० वर्ष भएको दिनलाई विशेष रूपमा सम्झिने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा स्व. लुनकरणदास चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा अहोरात्र खटिएका ३ जना सहायकहरू राम ढुंगाना, आलोक रजक र सुनिल गुरुङलाई नगदसहित सम्मान गरिएको थियो ।

सो कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका विमोचन पनि गरिएको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय